Call Now +9779865409888
Address: Babar Mahal,Kathmandu, Nepal

मानव जीवन र वातावरण

  • 21Mar

    मानव जीवन र वातावरण

    हामी मानवह‌रू जब यस धतीमा जन्म लिन्छौं तब हामीलाई आवश्यक पर्ने पहिलो तत्व मलेको हाथा हो, त्यसपछि आमाको दुध हो । त्यो हावा कस्तो छ? वनजङ्गल, खोला नालाको नजिक बसोबास गर्ने व्यक्तिहरूले स्वच्छ हावा पाएका हुन्छन् भने औद्योगिक क्षेत्र, वनजङ्‌गल नभएको क्षेत्रमा बसोबास सा मानिसहरुलाई उद्योगबाट निस्केको धुवा, गंध र धुलोको कारण आनन्दले सास फेर्न नपाई उकुस सुसमा जीवन बिताउनु परिरहेको हुन्छ । प्रदुषणबाट, भाइरसबाट बध्न मास्क लगाएर हिंडे पनि त्यो समस्याको समत्थान होइन । त्यो बाध्यता हो । ज‌ङ्गल बिचको बाटो, हिमाल पहाडमा हिँड्नु र गमों आएको स्थानमा बस्तु, हिँड्नु फरक महसुस हुन्छ । मानव स्वभावैले शान्तिकामी प्राणी हो। उसलाई स्वच्छा हवा, पानी, कम ध्वनि, पौष्टिक आहारको आवश्यकता पर्दछ र मन पनि पर्दछ । हरेक मानवको अनुहार, औंलाको चक्र, विवार अलग अलग हुने भएकाले उसलाई जीवन्त रहन पनि फरक अस्तित्वको अन्तस्यकता पर्दछ । जन्म, मृत्यु सत्य भए पनि उसले नगरुँला जस्तो ब्यवहार गरी आउँ दुःख र अधारितको पिरमर्कामा रुमलिरहेको छ । विश्वमा विकसित, अविकसित र अर्थ विकसित स्तरमा विभाजित देशका विभिन्न स्थानमा रहेका हर मानवले फरक फरक सुविधा पाएका छन् तर प्रकृतिले सबैलाई समान अवसर विष्ए पनि त्यसको प्रयोगमा फरक अवस्था सिर्जना भएको छ । धेरै देशहरूको समर्थनमा बजेको संयुक्त राष्ट्रसंघले पनि वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    Relationship Between People and Environment

    बातावरण सम्बन्धी सोचाइ र बुझाइ‌मा सकारात्मक परिवर्तन ल्याउनु वातावरण दिवसको महत्त्वपूर्ण उद्देश्य रहेको छ। वातावरण दिवस-२०७४, को नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्तसम्म रहेको हुन्छ । यस प्रकारको उचित सम्बन्धले थियो । प्रकृति, वातावरण र मानव जातिबिच अन्तर सम्बन्ध हुन्छ मानव सभ्यतालाई दीर्घायु प्रदान गर्दछ । मानव सभ्यताको आधार नै प्रकृति हो । प्रकृति र मानव एक रथका २ पाङ्‌ङ्ग्या हुन् । प्रकृतिबिना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । फलस्वरूप प्रकृक्तिमा देखिने हरेक परिवर्तनले मानव जीवनमा गम्भीर प्रभाव पर्दै आएको छ । त्यसैले मानव र वातावरण बिच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

    वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय कानुन र प्रयास

    अन्तर्राष्ट्रिय व्यापारमा केही हानिकारक रसायन तथा जीवनाशक विषादीको पूर्व जानकारी गराउने सहमति सम्बन्धी, कार्यविधि सम्बन्धी रोटरडाम महासन्धिले मानव स्वास्थ्य र वातावरणमा पार्ने हानिकारक असरप्रति सचेत रहनु वातावरण र विकास सम्बन्धी रियो घोषणापत्रका महत्त्वपूर्ण प्रावधानहरू तथा विषातु तथा खतरनाक उत्पादनहरूको गैरकानूनी अन्तर्राष्ट्रिय ओसार पसार उपरको प्रतिबन्ध लगायत विषालु समानहरूको वातावरणीय दृष्टिकोणले उचित व्यवस्थापन गर्ने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यालयमा (UNEP) को लन्डन मार्गनिर्देशिकाहरू पालना गराउन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले प्रभावकारी कार्य गर्दै आइरहेका छन । मानव स्वास्थ्य तथा वातावरणको प्रर्याप्त सुरक्षा हुने तवरबाट प्याकेजिङग लेवल टाँस्ने, दिलेने, रसायनारिस गर्ने दृष्टिकोणले व्यापार र कलाई सहयोग गराउने, रसायनहरूको अन्तर्राष्ट्रिय व्यापार वा वातावरण संरक्षणमा लामामा एक प्रचलित अन्तर्राष्ट्रिय सम्झौता अन्तर्गत कुनै पक्षको अधिकार र दायित्वहरूमा कुनामा हुने कुनै बीवर्तन गर्न नपाउने, केही हानिकारक तथा जीवनाशक वस्तुहरुको व्यापारबाट मानव कुनै पनि तवरले सोका तथा कामदारहरूको स्वास्थ्य र वातावरणमा पर्न सक्ने सम्भावित हानिकारक अस रहमायत इरक्षा गर्ने नीति सिद्धान्त रहे पनि हाल विश्वमा जलवायु परिवर्तन, युद्ध, प्रदुषणले वातावरण ताहराबाद सोन्न ठाउँमा खण्डवृष्टि भइरहेको छ । पृथ्वीमा कतिपय ठाउँमा मरुभूमि छ, कतिपय ठाउँमा ३/४ मिटरको हउँ पर्दछ भने कतिपय ठाउँमा पानी नै पर्दैन । हाल विश्वमा चलेको रसिया र युक्रेन युद्ध, इजरायल र पालेस्टाइनबिच गाजामा भएको भीषण युद्धमा मिसाइलहरूको प्रयोग बम बारुद, रकेट प्रहारबाट युद्धका साम‌ग्री जलिरहेका छन । भौतिक संरचना ध्वस्त भएका छन । वातावरणमा प्रत्यक्ष रूपमा असर परेको छ हने जनधनको पनि व्यापक क्षति भएको छ । मानवीयता हराएर गएको छ । युद्धको कारण लाखौंलाख हरणार्थी बन्न विवश छन् । पानी, खाद्यान्न र उचित हिसाबले बसोबासमा समस्या परेको छ ।

    नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १ मा प्रत्येक नागरिकलाई आत्मनिर्णयको अधिकार रहने, धारा ४७ मा आफ्नो प्राकृतिक सम्पत्ती तथा स्रोतहरूको पूर्ण र स्वतन्त्रतापूर्वक उपयोग तथा प्रयोग गर्ने अधिकारको ग्यारेन्टी गरेको छ ।

    मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा ३ मा प्रत्येक ब्यक्तिलाई जीवनको स्वतन्त्रत्रा र सुरक्षाको अधिकार हुने छ । धारा ८ मा प्रत्येक ब्यक्तिलाई संविधान वा कानुनदारा प्रदत्त मौलिक हकहरूको उल‌ङ्घन गर्ने कार्यहरू विरुद्द सक्षम राष्ट्रिय न्यायाधिकरणबाट प्रभावकारी उपचार पाउने– अधिकार हुने छ सन्ने सिद्धान्त बमोजिम हाम्रो सर्वोच्च अदालतले वातावरणको क्षेत्रमा उल्लेखनीय सिद्धान्तहरूको प्रतिपादन गरेको छ ।

    नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक (Right regarding clean environment)

    (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुने छ (Each person shall have the right to live in a healthy and clean environment)

    (२) बातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने छ । (The victim of environmental pollution and degradation shall have the right to be compensated by the pollutant as provided for by Law)

    (३) राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबिच समुचित सन्तुलनका लागि आवश्यक बाधा पुऱ्याएको मानिने छैन । (Provided that this are कानूनी व्यवस्था गर्न यस धाराले बाधा making of required legal provision to strikele shall not be deemed to obstru and development for the use of national development aponent works)यो धारा ३० मौलिक हकहरू धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हक Right to live with dignity सँग सम्बन्धित छ । वातावरण संरक्षण ऐन २०७६, कोद बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कने सवारी साधन, यन्त्र औद्योगिक प्रतिष्ठान, होटेल, रेस्टुरेन्ट वा जोखिमपूर्ण पदार्थ निस्काशन वा अन्य स्थान वा मालबस्तु वा कुनै वा उत्सर्जनबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको आवश्यक मापदण्ड निर्धारण गर्न सकिन्छ भन्ने प्रावधान छ। यसपूर्व वातावरण संरक्षण ऐन धनावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको थियो । कसैले पनि जनजीवन जनस्वास्थ्य तरणमा अनेखनीय प्रतिकूल प्रभाव पार्ने गरी प्रदूषण गर्न गराउन हुँदैन ।

    हिमाल आरोहण,पद दृश्यावलोकन वा अन्य कुनै प्रयोजनको लागि हिमालय वा उच्च पहाडी क्षेत्रमा जाने कुनैपनि समुहले तोकिएको मापदण्ड विपरीत प्रदुषण गरी वातावरणीय प्रतिकूल प्रभाव पार्ने कार्य गर्न दिन। कुनै पदार्थ इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगबाट वातावरणमा उल्लेखनीय प्रभाव पार्न पाउँदैन । गरेमा त्यस्तो पदार्थ, इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगमा बा अत्पादन आयात बिक्री वितरण वा भण्डारणमा रोक लगाउन सकिने प्रावधान रहेको बक्ति वा संघ संस्था वा कम्पनीले कनै पनि विकास उत्पादन सेवा सम्बन्धी परियोजना स पूर्व वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई कुनै प्रस्ताव कार्यान्वयन गरेमा पाँच रुपैयाँसम्म जरिवाना हुन्छ भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत मगाई बास सम्म विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा दस लाख रुपैयाँसम्म जरिवाना हुन्। प्रतिवेदनको विपरीत मुस्याइ‌कल प्रतिवेदन स्वीकृत नगराई प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रसा कार्यास्ययन गरेमा ५० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थाले गर्दा ठुलाठुला परियोजनाहरू सञ्चार गर्दा EIA गर्नुपर्ने र यसको कार्यान्वयनले समाजमा वातावरणीय संरक्षण हुने आशा गर्न सकिन्छ हो कतिपय अवस्थामा कागजमा EIA प्रतिवेदन भएको तर फिल्डमा वातावरणलाई प्रभाव पारेको देखिला अस्ते नजिकै सरकारी स्कुल र बस्ती रहेको ठाउँमा सिमेन्ट फ्याक्ट्री स्थापना गर्न दिनु वातावरणह दृष्टिकोणले गैरकानुनी हो । क्रियाकलापबाट बातावरण संरक्षणका लागि स्थानीय निकायलाई पनि जिम्मेवारी गराउन स्थानीय सरकार सञ्चालन दीन २०७४ को दफा ४७ (२) (अ) मा ध्वनि प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुचराऊ नहुने कार्यलाई नियमन गर्ने स्थानीय निकायलाई अधिकार प्रत्यायोजन भएको छ । वन ऐन २० ले वनज‌ङ्गालको सुरक्षा गरी वातावरणमा उल्लेख्य योगदान पुऱ्याएको छ । नेपालमा सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध विभिन्न वन उपभोक्ता समूहहरूको वनज‌ङ्गलको सुरक्षा र उचित प्रयोगले वातावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ।

    लेखकले विगत १५ वर्ष अगाडि एम. सि. मेहता फाउन्डेसन देहरादुन, भारतले आयोजना गरेको सार्क तहको ६ महिने आवासीय प्रशिक्षण कार्यक्रममा नेपालबाट सरकारी वकिलबाट एक जना र प्राइभेट बहिलबाट एक जना गरी दुई जनाले भाग लिन पाउने कार्यक्रममा भाग लिए पश्चात् उक्त संस्थाले बटा काममध्ये एउटा काम निःशुल्क रूपमा समाजको हितमा वा कुनै अत्यन्तै आर्थिक अवस्थाले कमजोर पीडितको तर्फ कानुनी सेवा प्रदान गर्नुपर्ने नीति बमोजिम तालिमबाट फर्केपछि वातावरण संरक्षणको आमा इंटौंडा सिमेन्ट उद्योगमा RBAH BAG जडानको लागि सर्वोच्च अदालतमा परमादेशको मुद्दा यां गारेको, उद्योगले उत्पादन गर्दा हावामा उडेको कच्चा पदार्थलाई RBAH BAG मा रिर्जव (सङ्‌कलन) गरी सपादन बढाउने कार्यमा सह‌योग पुऱ्याउनुको साथै वातावरणमा पनि स्वच्छता कायम भई चुरियामाई र पदमपोखरीका जनताहरुलाई केही मात्रामा मए पनि घरको छतमा सुकाएका कपडाहरूमा सिमेन्टको घुलो खेडेको पनि स्वचा हातो सास भएको कारण कोही मात्रामा भए पनि स्वच्छ हावा सहित स्वास फेर्न पाएका छन । उद्योग र स्थानीयबा लगाउने कार्य पनि बन्द भएको छ । धुलोको कारण क्यान्सर रोग लाग्नबाट पनि कमी आएको छ ।

    हेटौंडा नगर मित्रबाट जम्मा हुने फोहोरलाई राप्ती बगरमा जम्मा गर्ने गरिन्थ्यो। दुर्गन्ध बजार‌मा कॅलिन्थ्यो । सो प्रदुषण रोक्न हेटौंडा नगरपालिकालाई Systematic land field side निर्मा बेहोर, पुनः प्रयोग हुने फोहोरलाई अलग अलग व्यवस्थापन गरी मलको उत्पादन, पुनः गरी कहिले कच्चा पदार्थ पगालेर गालेर त्यसबाट सामानहरू बनाउन सकेमा हेटौंडा नगरपालिकाको आम्दानीका हुने हुने इस्यु उठाई दायर भएको रिट निवेदनउपर र हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगह‌रुबाट निस्कट बेहोर पानी रसायनयुक्त पानीलाई Treatment plant बाट छानी सफा गराई सफा पानी बताई कर्रा खोलामा मिसाउने कार्य गराउन परमादेशको आदेशको माग गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडामा (हाल उच्च अदालत पाटन हेटौंडा इजलास) रिट दर्ता भएकोमा अदालतले परमादेशको आदेश कतरी यामा कारण आज हेटौंडा नगरभित्र जम्मा हुने फोहरको व्यवस्थापन वैज्ञानिक छ। जैविक मल उत्पादन भएको छ। नगरको आम्दानी पनि बढेको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र पनि Treatment plant बनी सबै उद्योगहरूले आफ्नो उद्योगबाट निस्कने लिचेट, फोहर पानीलाई ट्रिटमेन्ट प्लान्टमा जोडी पानी प्रशोधन गरी सफा पानी मात्रै हेटौंडाको कर्रा खोलामा मिसाउने व्यवस्थाको कारण कर्रा खोलाको वारिपारि किनारामा रहेको बस्तीहरूमा गुर्गन्ध फैलिन रोकिएको छ भने पानीभित्र रहेका जलचरहरू पनि बाँचेका छन् ।

    चितवन भरतपुर महानगरपालिका र गैंडाकोट स्थित भृकुटी कागज कारखानाले पनि फोहोर पानी, डल सोझै नारायणी नदीमा पठाउने गरेकोमा सो कार्य रोक्न पनि लेखक र विद्वान अधिवक्ता वि.पि. गौतम मिलेर तत्कालीन पुनरावेदन अदालत हेटौंडाले परमादेशको आदेश जारी गरी वातावरणलाई संरक्षण गर्ने कार्यमा टेवा पुगेको, पानीभित्र बस्ने माछाहरू मर्नबाट बचेका र हावामा दुर्गन्ध फैलिन रोकिएको थियो ।

    जलवायुको असरले आज विश्व आक्रान्त भएको छ । अक्सिजन उत्पादन गर्ने मुलुकहरू कम छन् भने कार्बन उत्पादन गर्ने मुलुकहरू अत्यधिक छन् । २०८०/०७/१२ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपाल भ्रमणमा रहेको बेला विश्वकै अग्लो सगरमाथा क्षेत्रमा पुगेर जलवायु परिवर्तनको नेपालमा परेको असरबारे प्रत्यक्ष अनुभव गरी देखेको कुरा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र समस्या समाधानको लागि पहल गर्ने ऐक्यबद्धता जनाएका छन्। विश्वको प्रदुषण वृद्धिमा धनी देशको भूमिका रहेको छः उनीहरूले थप लगानी गर्नुपर्ने कुरा बताएका छन । ग्लोबल वार्मिङको कारण आज विश्वमा हिमशृङ्खलाहरू पग्लिरहेका छन् । हिमतालहरू फुटेर गाउँ बस्तीहरू नष्ट भई धनजनको क्षति भएको छ। प्रशान्त महासागरहरूमा पानीको सतह बढेको कारण समुद्रहरूको बिचमा, किनारामा रहेका स-साना राष्ट्रहरू, टापुहरू डुब्ने खतरा देखा परिरहेको छ । हिमाल तथा पहाडहरूमा पानीको अभाव देखापर्न थालेको छ । खेतीपातीमा असर पर्न थालेको छ । खण्डवृष्टि हुने गरेको छ । हिमपहिरो जाने, भूक्षय हुने, गर्मीमा अत्यधिक गर्मी र चिसोमा अत्यधिक चिसोका कारण विभिन्न नयाँ नयाँ रोगह‌रू भाइरसहरूको उत्पत्तिले मानव जीवनमा स‌ङ्कट थपिएको छ । कोभिडले विज्ञाललाई नै हम्मेहम्मे गरायो । वातावरण प्रदुषणको कारण यस्ता खतराहरू कम होइन बढेर जाने सम्भावना देखिन्छ । जलवायु परिवर्तनको असर विश्वभरि नै रहेको छ । यसतर्फ सबै नागरिकहरू सचेत रहनुपर्ने आवश्यकता रहेको छ ।

    नेपालको सर्वोच्च अदालतले वातावरण संरक्षणमा महत्त्वपूर्ण सिद्दान्तहरू प्रतिपादन गर्न के कनेपालको अइक १० नि. न.७४५३ मा प्रदुषण नियन्त्रण शुल्क लिई छुट्टै कोष खडा गरी प्रदुषण नि ने का पर गर्नु भनी तत्कालीन सरकारका नाउँमा निर्देशनात्मक आदेश दिएको थियो । वातावरण प्रदश गर्ने हक कसैलाई पनि छैन । स्वच्छ वातावरणमा बाँच्न पाउने हक हामी सम्पूर्ण मानव जातिको जन्म प्राकृतिक हक हो। कानुनतः मौलिक हक पनि हो । विश्वमा रहेका हामी मानवहरूले जहाँ रहे ए आफ्नो घर वरिपरि, सार्वजनिक ठाउँमा रहेको खाली ठाउँमा तुलसी, पीपल, वर, पारिजात, निन, बेलात अमला जस्ता रुख बिरुवा लगाउन सकेमा वातावरणको पनि संरक्षण हुने र बिरामी हुँदा औषधिको कार पदार्थ घर आँगनमा पाइने थियो । सहर बजारमा पनि घरका बरन्डाहरू, घरअगाडि बाटोको किनाराहरूर साना साना बिरुवाहरू, फूलहरू लगाउन सकेमा सहरको सुन्दरता बढ्‌ने थियो । वनज‌ङ्गलको सुरक गर्ने, आगलागी हुनबाट जोगाउने, गाडी, उद्योगह‌रूबाट निस्कने धुँवालाई मिनिमाइज गर्ने, इलेक्ट्रिक साधनहरू गाडी, चुलोको प्रयोग गर्ने, पेट्रोल डिजेलको प्रयोगमा कमी ल्याउने, हातहतियार, मिसाइल बम, गोलाबारुद, युद्ध गर्ने रकेटको कमी गर्दै आज विश्वमा देखिएको शक्ति प्रर्दशन रोकी सबै राष्ट्रहरु चाहे ठुलो धनी वा सानो गरिब राष्ट्रको सार्वभौम अधिकारलाई बराबर मान्यता दिँदै जाने हो भने असल वातावरणको सिर्जना हुने कुरामा दुई मत नहोला । अस्तु

    उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको अनुरोध

    प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ बमोजिम उत्पादक, बिक्रेता, उपभोक्ता एवम् सम्पूर्ण सरोकारहरूले आफूले उत्पादन बिक्री एवम् खरिद गरेको वस्तुमा देहायबमोजिमका विवरणहरू उल्लेख गरिएको भए/नभएको ख्याल गरौं।

    -उत्पादनको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,

    -खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्त्व, परिमाण र तौल,

    -गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर,

    – बस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट),

    -निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने वस्तु भए त्यस्तो अवधि,

    -उस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति,

    – इलेक्ट्रॉनिक, हार्डवेयर विद्युतीय या यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ग्यारे नही वा वारेन्टी र ग्यारेन्टी वा वारेन्टी मिति तथा सो वस्तुसँग सम्बन्धित कानुन बमोजिम अन्य आवश्यक कुरा,

    -प्रजननशील, दुर्घटनाजन्य था सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाको लागि अपनाउनुपर्ने पूर्वसादधानी सम्बन्धी विवरण,

    वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिकी मूल्य,वस्तु प्रयोग गर्नुपूर्व कुजे प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुऱ्याई प्रयोग गर्दा सकते हानि, नोक्सानी, सायलाई हानि पुयाउने खालका पदार्थहरूको सेवलमा चेतनामूलक सन्देश चित्र वा चिह्नको प्रयोग आदि । लिखित व्यवस्थाहरू उल्लेख नभई वस्तु तथा सामग्रीहरुको उत्पादन तथा खरिद बिक्री भएको देखिएमा नको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा घरेलु तथा साना उद्योग कार्यालयमा जानकारी गराऔं ।